२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बाँके क्षेत्र नम्बर ३ मा अधिकांस ‘टुरिष्ट’ नेताहरु उम्मेदवारमा सिफारिस

खजुरा । बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने प्रभावशाली स्थानीय उम्मेदवार नभेटिएपछि कांग्रेसले पार्टीका केन्द्रीय नेताहरुलाई 'टुरिष्ट' उम्मेदवार बनाउने गरि नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेसको क्षेत्रिय समितिले स्थानीय आकाँक्षिहरुलाई उपेक्षा गर्दै पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर र प्रधानमन्त्री पत्नी आरजु देउवा राणा सहितको नाम सिफारिस गरेको हो ।…