२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

नेपालमै पहिलो पटक बुटवल उपमहानगरपालिकामा उपबिजेताको कार्यकक्ष

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उपबिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएकोे छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै पहिलो हो । उपबिजयतासँगै पूर्वमेयरहरुका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ । संविधानले स्थानीयतहमा विपक्षिको व्यवस्था नगरेको र लोकतन्त्रमा उपबिजयता…