६ माघ २०८२, मंगलबार | January 20, 2026

आज पनि यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ । दिउँसो पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भू-भागका एक-दुई…