दाङ । बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा-राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका-२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन । सडकमा क्षति हुँदा अवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा…