२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण; मधेश प्रदेशमा सबैभन्दा बढी, कर्णालीमा सबैभन्दा कम

काठमाडौं । नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३५ स्थानीय तहमा भने अझै पनि प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले देशभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ,…