५ माघ २०८२, सोमबार | January 19, 2026

साँखु-मेलम्ची सडकखण्डको बाउन्नेपाटीमा पहिरो, आवागमन प्रभावित

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु-मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । गएराती १० बजे पछि अवरुद्ध…