१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न लिएर लडछौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चूनाव चिह्नका साथ निर्वाचनमा जाने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँन्ग कुरा गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् । माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भए पनि आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने स्पष्ट…