बुटवल । रुपन्देहीमा नेपाल बन्दको प्रभाव सामान्य परेको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको रुपन्देहीमामा सामान्य प्रभाव परेको हो । बन्द घोषणा गरिएको भनिए पनि मंगलबार रुपन्देहीमा बन्द प्रभाव यात्रुवाहक सार्वजनिक सवारीसाधनमा परेको भएपनि निजी सवारी साधन चल्न सुरु गरेका छन् । भित्री बजारका…