४ माघ २०८२, आइतबार | January 18, 2026

नेपालले आफ्नो भूभाग चाहियो भन्नु कुनै गल्ती होइन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूगाग चाहियो भन्नु कुनै गल्ती नभएको बताएका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धि पछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याई नभएको बताएका हुन् । मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको…