३ माघ २०८२, शनिबार | January 18, 2026

भुमि आयोगको कामप्रति उपप्रधान तथा गृहमन्त्री खाँण असन्तुष्ट

बुटवल । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बालकृष्ण खाडले भुमि आयोगको कामबाट आफु सन्तुष्ट नभएको बताएका छन् । राष्ट्रिय भुमि आयोगले शनिबार बुटवलमा आयोजना गरेको जिल्ला समितिका पदाधिकारीहरुको लुम्बिनी प्रदेशस्तरिय अभिमुखिकरण गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाँणले परिणाममुखी काम गरेर गरिब भुमिहिनको समस्या समाधानमा लाग्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले दशकौ लामोसमयमा पनि परिणाममुखी काम…