भैरहवा । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ । भैरहवामा बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले…