बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन लागिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको बताए । पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारे । उनले भने,…