काठमाडौं । अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्न नेपाललाई दबाब दिएको छ । पछिल्ला दिनहरुमा अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई निरन्तर दबाब दिइरहेको छ । पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिनले नेपालको भ्रमण गरेका थिए । भ्रमणको समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति…