२ माघ २०८२, शुक्रबार | January 16, 2026

गृह प्रशासनको आदेश बेगर बर्दियामा गोली चलेको गृहमन्त्री खाँणले गरे खुलासा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा सरकारको आदेश बेगर गोली प्रहार भएको बताएका छन् । उनले प्रतिनिधसभाको मंगलबारको बैठकमा बोल्दै नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने सरकारको आदेश नभएको बताए । बर्दियाको मधुवन-२ मा सोमबार प्रहरीको गोली प्रहारबाट एक युवतीको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको बताउँदै गृहमन्त्री खाँणले…