२ माघ २०८२, शुक्रबार | January 16, 2026

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान २७ जेठसम्म बन्द

काठमाडौं । तारा एयरको पोखरा-जोमसोम-पोरखा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान स्थगति गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको…