१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा १० राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । प्रधानमन्त्री कार्की आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफल छलफल गर्न प्रधानमन्त्रीले यो बैठक आह्वान गरेकी हुन् । आजको बैठकमा प्रधानमन्त्रीले दलहरुका प्रतिनिधिबाहेक विद्याधर मल्लिक र केदारभक्त माथेमालाई पर्यवेक्षकको रुपमा सहभागी गराएकी…