२८ भदौ २०८३, आइतबार | September 13, 2026

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ । गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बुढाका आफन्तहरु अस्पताल पुगेर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार…