४ आश्विन २०८३, आइतबार | September 20, 2026

संविधानको संरक्षकबाटै संविधानको संरक्षण र पालना हुननसक्नु दु:खद : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । उपराष्ट्रपति पुनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । पुनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएको जिकिर गर्दै संविधानको प्रमुख सरक्षक र…