जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्षजस्तै यस वर्षमा पनि विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजना हुने सस्तो बजारका सम्बन्धमा छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललेको अध्यक्षतामा भएको छलफलमा सहभागीले सस्तो बजार नाम भए पनि यहाँका बजार सस्तो नरहेको जनाउँँदै ग्राहकलाई सहुलियतदरमा समान उपलब्ध गराउन सबै पक्ष प्रयत्नरत हुनुपर्नेमा जोड दिए । प्रजिअ…