४ आश्विन २०८३, आइतबार | September 20, 2026

आज प्रतिनिधिसभाको अन्तिम बैठक, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, १ असोज । आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम दिन । प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने गर्ने भएका छन् । आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । आज संसद बैठक अब केहीबेरमा बस्दै छ ।