१ माघ २०८२, बिहिबार | January 15, 2026

आजको मौसम : काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन प्रकाशित गरी अहिले देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसले गर्दा देशका…