६ पुस २०८२, आइतबार | December 21, 2025

वामदेव गौतमको अभियान आज एकीकृत समाजवादीमा समाहित हुदैँ

काठमाडौं। वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा आज समाहित हुदैँछ । राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुन लागेको हो । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सम्बोधन गर्नेछन् । यसअघि नै आज…