२९ पुस २०८२, मंगलबार | January 13, 2026

काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर ‘होल्ड’

काठमाडौं । मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ । जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन् । आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर…