२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तिलोत्तमामा दुई मोटरसाइकल ठोक्किँदा २ बालबालिकाको मृत्यु

बुटवल । रुपन्देहीको गोरकटामा मणिग्रामबाट जादै गरेको बुलेट बाईक र पश्चिम बाट आउँदै गरेको पल्सर मोटारसाईकल एक आपसमा ठक्कर खाँदा २ जना बालबालिकाको मृत्यु भएको छ । तिब्र गतिमा रहेका दुई मोटर साईकल एक आपसमा ठक्कर खाँदा दुई जनाको बालकको मृत्‍यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी…