२९ पुस २०८२, मंगलबार | January 13, 2026

रुपन्देहीमा मतदानको तयारी अन्तिम चरणमा, राती अबेर सकिने, मतदान स्थलमा सीसी क्यामेरा (फोटो फिचर)

बुटवल । स्थानीय तह निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देहीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । १६ वटा पालिका रहेको रुपन्देहीका सबै मतदान केन्द्र र मतदान स्थलहरुमा निर्वाचनको व्यवस्थापन तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान केन्द्रका आवश्यक सबै तयारी भएको जिल्ला निर्वाचन कार्यालय…