२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ । जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातमा भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ…