१९ असार २०८३, शुक्रबार | July 3, 2026

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उम्मेदवार बन्ने बताएका छन्। नेता श्रेष्ठले आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाबाट आफू सर्लाही ३ बाट उम्मेदवार बन्न लागेको बताए । राष्ट्रियसभाका सदस्य रहेका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। नेकपाले सर्लाही-३ बाट श्रेष्ठसँगै अच्युतम काफ्ले,…