१४ पुस २०८२, सोमबार | December 29, 2025

भैरहवाबाट मोटरसाईकल चोरी गर्ने ३ जना मोटरसाईकलसहित पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट मध्यदिउँसै मोटरसाइकल चोरी गर्ने तीनजनालाई प्रहरीले चारी गरेको मोटरसाइकल सहित पक्राउ गरेको छ । साउन २ गते सिद्धार्थनगर नगरपालिका वडा नं.५ पवन मिष्ठान भण्डार अगाडी पार्किङ गरिएको लु ५६ प ८०३२ नम्बरको मोटरसार्इकल चोरी गर्ने तीजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही रोहिणी गाउँपालिका वडा नं. २ का २५…