२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आजको मौसम : ४ वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बर्षा हुने अनुमान गरिएको छ । मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू-भागमा आंशिक…