१६ पुस २०८२, बुधबार | December 31, 2025

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

बारा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गरेका छन् । बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उनले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाए। “सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन ।…