२६ बैशाख २०८३, शनिबार | May 9, 2026

प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, आन्तरिक उडान नियमितरुपमै हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ। गएराति भएको वार्तामा प्राधिकरण र संघबीच सहमति भएको हो । यो सहमितसँगै आज आन्तरिक उडान नियमित सञ्चालन हुने भएका छन् । संघले मंगलबार पत्रकार सम्मेलन गरी आजदेखि आन्तरिक उडान ठप्प पार्ने घोषणा गरेको थियो । त्यसपछि राति नै प्राधिकरण र संघबीच वार्ता…