१४ पुस २०८२, सोमबार | December 29, 2025

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा

दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन्। राप्ती गाउँपालिका, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजनामा तथा ए वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउण्ड टेबल १६ क्लब र सिसहनियाँ…