२६ पुस २०८२, शनिबार | January 10, 2026

तिलोत्तमा नगरपालिकाको भवनलाई नगर अस्पताल बनाउने योजना सहित गठबन्धनबाट आयो तिलोत्तमा नगर प्रतिबद्धतापत्र

बुटवल । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले स्थानीयतह निर्वाचनको प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले तिलोत्तमा नगरका लागि संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो । गठबन्धनले आयोजित एक कार्यक्रममा नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक…