बुटवल । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेको दाबी गरेका छन । बिहिबार राप्रपा बुटवल उपमहानगर समितिको आयोजना भएको आम सभामा सम्बोधन गर्दै उनले सामान्य आखाले हेरेभन्दा देशको अवस्था फरक हुँदै गएको बताए । देश ईतिहासकै अफ्ट्यारो अवस्तामा छ । उनले भने । अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र…