काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको आज बिदाई हुँदैछ । मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि मलेसिया जाने महिला टोलीलाई बिदाई गर्न लागिएको हो । एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ ।…