१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कृषि पढ्दै, व्यवसाय गर्दै

तुलसीपुर । एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मात्रै होइन, प्रयोगात्मक पनि गर्छन् । त्यही प्रयोगात्मकअन्तर्गत तुलसीपुर-१२ स्थित…