१ आश्विन २०८३, बिहिबार | September 17, 2026

कालिका माबी बुटवलमा पन्ध्रौ नियमित रक्तदान, चौहानले गरे ७४ औं पटक रक्तदान

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पन्ध्रौं सृङ्खला सम्पन्न भएको छ । पन्द्रौं सृङ्खलाको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले उदघाटन गरे । रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै पंगेनीले रक्तदान अभियान सबैको साझा अभियान भएको बताए । डेंगुका बिरामीहरु बढ्दै जाँदा…