१८ पुस २०८२, शुक्रबार | January 2, 2026

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ – राखेप सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् । सदस्यसचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २२…