२६ असार २०८३, शुक्रबार | July 10, 2026

निलम्बन खारेजीको अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा



काठमाडौं । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत गएका छन् ।

सरकारले गभर्नर अधिकारीलाई गत चैत २५ गते पदबाट निलम्बन गरेको थियो । अर्थ मन्त्रालयले गभर्नर अधिकारीलाई निस्काशन गर्नका लागि तीन सदस्यीय छानविन समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

अधिकारीले आफुमाथि सरकारले बदनीयतपूर्वक कारवाही गरेको जिकिर गर्दै यसलाई बदर गरी गभर्नरको जिम्मेवारीमा पुनः फर्किन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिकारीका तर्फबाट वकिलहरुले रिट निवेदन दर्ता गराएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ३१ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी