१९ असार २०८३, शुक्रबार | July 3, 2026

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिदो राजनीतिक परिस्थितिलाई ‘चल्ते चलाते शैली’मा सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरणलाई ऐतिहासिक आवश्यकता भएको बताए । प्रचण्डले जनआन्दोलनपछि उत्पन्न असाधारण परिस्थितिलाई सम्हाल्न कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याइएको…