२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको कार्यसम्पादन र प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले मन्त्रिपरिषद्ले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको जानकारी दिए। नयाँ नियमावलीमार्फत मन्त्रालय तथा निकायहरूको कार्यक्षेत्र र जिम्मेवारीलाई समयानुकूल पुनर्संरचना गरिएको सरकारको अपेक्षा छ। मन्त्रिपरिषद्ले विद्युतीय…