चितवन । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए । गएराति पहिरो जाँदा सडक अवरुद्ध…