१५ पुस २०८२, मंगलबार | December 30, 2025

बादी समुदायको माग : पहिले लालपुर्जा, अनि भोट

सुर्खेत । दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र…