१५ पुस २०८२, मंगलबार | December 30, 2025

विकास र समृद्धिका लागि जनताले एमालेलाई सत्तामा पठाउँछन् : ओली

बाँके । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु-याउने बताएका छन् । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन् । अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको…