७ आश्विन २०८३, बुधबार | September 23, 2026

कारको ठक्करबाट ललितपुरको लुभुमा एक बालकको मृत्यु



काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार साँझ भएको दुर्घटनामा रामेछापका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको हो ।
बा १६ च ३६८७ नम्बरको कारले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

सडकमा खेल्दै गरेका बालकलाई ठक्कर बाट गम्भीर घाइते बालकलाई तत्कालै उपचारको लागि इमाडोलस्थित किष्ट मेडिकल कलेजमा लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिई महानगरिय प्रहरी वृत्त सातदोबाटोको राखेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११