काठमाडौं । कोरोना भाइरसको महामारी कारण सुस्ताएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ भने पर्यटक आउने क्रम पनि बढेको छ । नेपाल पर्यटन बोर्डले सन् २०२२ को मार्चमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक आएको जनाएको छ । जबकि, अघिल्लो वर्ष सन् २०२१ को मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । यो वर्षको मार्चमा पर्यटकको…