काठमाडौं । पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तामा जेठ १५ गते सम्म व्यवसायीले उठाएका सबै मागलाई सम्बोधन गर्ने निगमको आश्वासन पछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका हुन् । व्यवसायीहरुले भोलि चैत २० गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए । निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरू बीच…