काठमाडौं । कतारमा हुने विश्वकप फूटबलको ड्र सार्वजनिक भएको छ । विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ । यसमा ३२ देशले भाग लिनेछन् । अझै तीन देशको टुङ्गो लाग्न बाँकी छ । अहिलेसम्म छनोट भएका देशमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्डस्, पोर्चुगल, पोल्यान्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल,…