७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कतार विश्वकपको ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?



काठमाडौं । कतारमा हुने विश्वकप फूटबलको ड्र सार्वजनिक भएको छ ।

विश्वकपमा आयोजकसहित २९ देशको टुङ्गो लागेको छ । यसमा ३२ देशले भाग लिनेछन् । अझै तीन देशको टुङ्गो लाग्न बाँकी छ ।

अहिलेसम्म छनोट भएका देशमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्डस्, पोर्चुगल, पोल्यान्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

बाँकी तीन देश प्लेअफ खेलबाट छानिनेछन्। जसमा स्कटल्यान्ड, युक्रेन र वेल्समध्ये एक टोली छनोट हुनेछ ।

त्यस्तै, पेरु, युएई र अस्ट्रेलियाबाट एउटा तथा कोष्टारिका र न्यूजील्यान्डमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ४८ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने