१७ पुस २०८२, बिहिबार | January 1, 2026

४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्

तनहुँ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर लेखाजोखा गर्न थालिसकेका छन् । तर, पछिल्लो डेढ दशकमा भएका निर्वाचनमा सहभागी तनहुँका मतदाताको तथ्यांक हेर्दा ४७ प्रतिशतसम्म मतदाता मतदानमा सहभागी नै नभएको रेकर्ड छ । यद्यपि, बदर मत भने हरेक निर्वाचनमा घट्दो छ ।…